१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

रौतहटमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ । रौतहटमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वृन्दावन नगरपालिकाका २५ वर्षी पुरुष र देवाही गोनाहीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वृन्दाबनका पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए भने गोनाहीका संक्रमित भने अहिले पनि क्वारेन्टाइनमै छन् । योसँगै नेपालमा ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

दुवैजनाको जनकपुरमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि रौतहटको इसनाथ नगरपालिकाका एक पुरुष उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ०५ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा