४ असार २०८२, बुधबार | June 18, 2025

रौतहटमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ । रौतहटमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वृन्दावन नगरपालिकाका २५ वर्षी पुरुष र देवाही गोनाहीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वृन्दाबनका पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए भने गोनाहीका संक्रमित भने अहिले पनि क्वारेन्टाइनमै छन् । योसँगै नेपालमा ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

दुवैजनाको जनकपुरमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि रौतहटको इसनाथ नगरपालिकाका एक पुरुष उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ०५ बजे

राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

तुलसीपुर । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ