१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो, बारा र पर्साका तीन जनामा संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ । बुधबार तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले जनाएकोमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ रिपोर्ट आएको छ । संक्रमित हुनेमा बारो जीततपुर सिमरा नगरपालिकाका ४३ वर्षीय पुरुष, सिम्रौनगढका ३१ वर्षीय पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष रहेका छन् हुन् ।

थप तीन जनामा कोरोना संक्रमण देखिएको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए । उनका अनुसार कोरोना पोजेटिभ देखिएका बाराका दुइ र पर्साका एक जनालाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भैरहेको छ ।

संक्रमित तीनै जना भारतको राजधानी दिल्लीमा आयोजित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

५७ जना संक्रमित मध्ये १६ जना भने निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ०७ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा