१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

अपरान्ह ४ बजे बजेट भाषण, त्यसअघि के के हुँदैछ ?



काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आज सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह ४ बजे संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ ।

बजेट भाषण गर्नुअघि त्यो बजेटलाई पास गर्न मन्त्रिपरिषद्को बैठक बस्नेछ दिउँसो २ बजे ।

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्नेछ । १ बजे नै बजेट छपाईका लागि प्रेसमा जाने छ । अहिले रातो किताब छपाई भैरहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

सबै औपचारिकताा सकिएपछि ४ बजे अर्थमन्त्रीबाट करिब २ घण्टा लामो १५ खर्बदेखि १६.५० खर्बसम्मको बजेट भाषण हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १० : ४९ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा