४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुमा थप ७७ जना कोरना संक्रमित, संक्रमित संख्या २६५ पुग्यो



कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप ७७ जना पोजेटिभ पुष्टि छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।

जसअनुसार संक्रमितहरु महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन । यस्तै,  कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन ।

यशोधरा गाउँपालिकाका १६ देखी ४८ बर्षसम्मका २६ पुरुष र २५,१९ बर्षका महिला २ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ४ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको