९ चैत्र २०८२, सोमबार | March 23, 2026

सचिवालय बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच किन भयो भेट ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवै भण्डारीसँग भेट गर्नुभएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति निवासमा पुगेर भेट गर्नुभएको हो ।

प्रधानमन्त्री ओली साढे ४ बजे शितल निबास पुग्नुभएको थियो । भेटमा पार्टीभित्रको समस्याबारे छलफल भएको अनुमान गरिएको छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवादको बारेमा विशेष चासो राख्दै आउनुभएको छ ।

पार्टीभित्रबाट एक पक्षले राजीनामाको माग गरेर अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री ओलीले विगत केहिदिन यता संवैधानिक निकायका प्रमुखहरुसँग समेत पालैपालो भेट गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ५६ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा