२१ माघ २०८२, बुधबार | February 5, 2026

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको निर्वाचन सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०/२१ को लागि नयाँ नेतृत्व चयन सम्पन्न गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज अनलाईन प्रविधिबाट निर्वाचन सम्पन्न गरेको हो ।
निर्वाचनले लायन निरज केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

साथै क्लबले प्रथम उपाध्यक्षमा जनुरदिन मिया, द्वितिय उपाध्यक्षमा रोहित भुषाल, तृतिय उपाध्यक्षमा बल बहादुर गोदार, सचिवमा सागरमणि पोखरेल, कोषाध्यक्षमा सुरेस ज्ञवालीलाई निर्वाचित गरेको छ ।

साथै एलसीआईएफ कोर्डिनेटरमा बिष्णु कुँवर, मेम्बरसीप चेयरपर्शनमा कृष्ण प्रसाद पौड्याल, मार्केटिङ चेयरपर्शनमा तिलक सुन्दर कार्कि, सर्भिस चेयरपर्शन तोयाराम पौडेल, टेल व्टिस्टरमा उत्तम अर्याल, टायमरमा राजेन्द्र थापा, लियो एडभाइजरमा विष्णु कुँवर र क्लब डाइरेक्टर्समा क्रमशस् दिनेश रावल, जमाल खान, कृष्ण बन्धु अर्याल, दिनेश शर्मा, उमेश कुँवर, कृष्ण प्रसाद पाठक, राजु कुँवर, उमेश चन्द्र शर्मालाई निर्याचित गरेको क्लबका निर्वाचित एलसीआईएफ कोर्डिनेटर कुँवरले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेलले नव निर्वाचित पदाधिकारीलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
निर्वाचित अध्यक्ष केसीले क्लबले गर्दै आएका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउदै आफुलाई निर्वाचन गरेकोमा धन्यबाद दिनुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : २९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता