१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो



काठमाडौ । कोरोना भाइरस( कोभिड-19) को संक्रमणबाट विश्वमा अहिले सम्म मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ ।

संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था गम्भीर छ ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५६ बजे

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा केही दिनअघि भएको

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा