४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना कहर : महामारीका कारण अमेरिकामा ३.३ करोड मानिस बेराजगार



काठमाडौ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३.३ करोड मानिस बेराजगार भएका छन् ।

पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा ३.३ करोड मानिस बेरोजगार भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आउने वर्ष बजारमा माग एकदमै बढि हुने भन्दै आउँदो वर्ष उत्तम साबित हुने बताएका छन् ।

संसारभरकै अर्थव्यवस्था खस्किए जस्तै अमेरिकाको अर्थतन्त्रमा पनि कोरोनाको महामारीका कारण ठूलो असर परेको छ । अमेरिकामा मात्रै १३ लाख भन्दा धेरैमा कोरोनाको संक्रमण देखिए पछि अमेरिकाले आफ्नो सम्पूर्ण ध्यान संक्रमणको जोखिम कम गर्नतर्फ केन्द्रित गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लुकको शत्रुको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको