४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका प्रहरी जवान मृत भेटिए



सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का बुधवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी सोमवार राति प्रहरी चौकीबाट भागेका थिए । एक थान पेस्तोल र सात राउन्ड गोलीसहित भागेका खड्काको शव मङ्गलवार विहान करिब नौ बजे चौकीदेखि करिब पाँच सय मिटरको दुरीमा फेला परेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

उहाका अनुसार कन्चटमा गोली लागेको अवस्थामा उनको शव भेटिएको छ । खड्काले आत्महत्याका गरेका हुन् या हत्या गरिएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको