१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुसको कोरोना अस्पतालमा आगालागी, ५ संक्रमितको मृत्यु



रुसको एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सेन्ट पिटर्सबर्ग अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा आगलागी भएको मंगलबार रुसी संचार माध्यमले जनाएका छन्।

आगलागीबाट आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो।

भेन्टिलेटरको तारमा गडबड भएपछि आगो सल्किएको रुसी अधिकारीले जनाएका छन् ।आगलागीपछि १ सय ५० जनाको उद्धार गरिएको छ।

पछिल्लो दिनमा रुसमा कोरोना भाइरसका संक्रमित तिव्र गतिले बढिरहेका छन्। कोरोना संक्रमित हुने संख्या अमेरिका र स्पेनपछि रुसकै बढी भएको छ ।
एजेन्सी

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ५१ बजे

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या