१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेकपा स्थायी कमिटी बैठक भोलि



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ ।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले बताउनुभयो ।

गत बैशाख २५ गते बोलाइएको बैठक त्यसको अघिल्लो दिन सचिवालय बैठक भाँडिएपछि स्थगित भएको थियो । बैठकमा कोरोनाको संक्रमण, भारतबाट भएको सीमा अतिक्रमण र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

पार्टीभित्रको आन्तरिक विवादको विषयलाई पछि छलफल गर्ने गरी स्थायी कमिटी बैठक बोलाउन आफुहरुले नेतृत्वलाई सुझाव दिएको नेता पौडेले बताउनुभयो ।

स्थायी कमिटी बैठक भोलिबाट सुरु भए पनि बजेट पछि मात्र आन्तरिक विवादका विषयमा छलफल हुने गरी बैठक स्थगित गरिने नेकपाले तयारी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : १९ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ