१० चैत्र २०८२, मंगलबार | March 24, 2026

संक्रमित रहेका भक्तपुरका दुई स्थानमा स्थानमा कन्ट्याक ट्रेसिङ सुरु



काठमाडौं । भक्तपुरमा दुई जना कोरोना संक्रमित भेटिएपछि संक्रमित बसेको दुई स्थानमा कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । ती दुवै स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भक्तपुरको दुवाकोट र मध्यपुर थिमीका एक पुरु र एक महिलालाई मंगलबार कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

संक्रमितसँग सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

मध्यपुर थिमीको शंखधर चोक आसपासमा आमा मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ।

काठमाडौं उपत्यकाभित्र कोरोनाको संक्रमण पुनः देखिएपछि उपत्यकाको लकडाउनलाई कडा बनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : ०९ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ