१० चैत्र २०८२, मंगलबार | March 24, 2026

थप दुई जनामा कोरोना पुष्टि, बाँके र कपिलवस्तुमा एक एक जना थपिए



काठमाडौं । बुधबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेको धुलिखेल अस्पतालमा रहेको कोरोना ल्याबमा परीक्षण गर्दा बाँकेको नेपालगन्ज वडा नं. ८ का ३६ वर्षीय युवकमा कोराना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित युवाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय युवामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशमालामा गरिएको परीक्षणमा कपिलवस्तुका युवामा कोरोना पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ०९ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ