१० चैत्र २०८२, मंगलबार | March 24, 2026

स्वास्थ्य मन्त्रालयमा संचारकर्मीलाई ‘नो इन्ट्री’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयमा संचारकर्मीको पहुँचमा रोक लगाएको छ ।

कोरोना भाइरससम्बन्धी सूचना चुहिएको भन्दै मन्त्रालयले संचारकर्मीहरुलाई अघोषित रुपमा रोक लगाएको हो ।

समाचार संकलनका लागि परिचयपत्र देखाएर मन्त्रालय भित्र प्रवेश पाउने यसअघिको सहज व्यवस्थालाई रोकिएको छ । कुनै पनि संचारकर्मीलाई नभेट्न र सूचना नदिन मन्त्रालयका वरिष्ठ अधिकारीहरुले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दैनिक अपरान्ह कोरोना अपडेटका लागि नियमित पत्रकार सम्मेलन गर्ने गरेको छ ।

यसबाहेक प्रेस विज्ञप्तिमार्फत पनि कोरोनाबारे सूचना दिइरहेको छ । तर, विशेष खोजका लागि मन्त्रालयमा प्रवेश चाहने संचारकर्मीलाई भने बुधबारबाट रोक लगाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ४० बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ