४ पुस २०८२, शुक्रबार | December 20, 2025

अस्पतालबाट भागेका भगौडा संक्रमित पक्राउ



वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना मध्ये एक जना कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पताल आसपासकै क्षेत्रबाट ति भगौडालाई पक्राउ गरी पुनः अस्पताल नै लगिएको छ । अस्पतालबाट उनी किन भागेका हुन भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

अर्का भगौडा संक्रमित भने अझै फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको