१० चैत्र २०८२, मंगलबार | March 24, 2026

फेरि थपिए ५ जना, कोरोना संक्रमितको संख्या २५० पुग्यो



काठमाडौं । बिहीबार बिहानै कोरोना भाइरसका सात जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहानै २ जना थपिएको तथ्यांक सार्वजनिक गरेको २ घण्टा नपुग्दै थप ५ जना कोरना संक्रमित थपिएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही, धनुषा र महोत्तरीका ५ जना व्यक्तिमा संक्रमण रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो तथ्यांक अनुसार सर्लाही धम्कौलीका १ जना धनुषामा २ जना र महोत्तरीमा २ जना संक्रमित थपिएकाछन् ।

५ जना थपिएसंगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ८ : ०५ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा