१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौंमा तरकारी पसलेबाट कोरोना परीक्षण सुरु, जनसम्पर्कमा रहने सबैको परीक्षणको तयारी



काठमाडौं। काठमाडौं उपत्यकाका सर्वसाधारणको अग्रभागमा रहेर काम गर्ने सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

जनसम्पर्कको पहिलो पङ्तीमा रहने स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको पहिलो चरणमा परिक्षण गरिने र क्रमस अन्य नागरिकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार आजै देखि कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ । परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको ‘कन्ट्याक ट्रेसिङ’ गरेर पीसीआर गरिने तयारी मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : ०८ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा