१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न यथाशिघ्र पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको हो । आदेशमा पीसीआर परीक्षण गर्दैगर्दा त्यसको अभाव हुन नदिन पनि भनिएको छ ।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले सरकारका नाममा नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कोभिड १९ सँग सम्बन्धित रिटमा अधिवक्ता खत्रीले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : २५ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने