४ पुस २०८२, शुक्रबार | December 19, 2025

बारामा प्रहरी जवानलाई कोरोना संक्रमण



काठमाडौं । बारामा नेपाल प्रहरीका एकजना एक जवानमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणको पुष्टिभएपछि ति प्रहरी जवानलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

ती जवानको सम्पर्कमा रहेका अन्य ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसबारे विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ४ : १३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज