४ पुस २०८२, शुक्रबार | December 20, 2025

उपकरण अभाव : स्वाब सङकलन बन्द



उदयपुर । कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ ।

कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको