२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु



काठमाडौं । बाँकेको नरैनापुरमा अर्का एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्थानीय दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका एक युवकको आइतबार बिहान मृत्यु भएको हो ।

क्वारेन्टाइनमा रहेका युवक बैशाख ३० गते नेपाल आएका थिए ।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि उपचारकै क्रममा आइतबार बिहान ६ः३० बजे उनको मृत्यु भएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।

अहिले मृत्यु भएका युवाको शव अहिलेसम्म पनि क्वारेन्टाइनस्थलमै रहेको छ ।

नेपाली सेनाले अब शवको व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : ३७ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र