१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

गैंडाकोटमा ठूलो हावाहुरीसँगैको वर्षाले कुखुराको खोर भत्किदा २ जनाको मृत्यु



नवलपुर । गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु भएको छ ।

आज साँझ आएको हावाहुरी सहितको वर्षाका कारण खोर भत्किदा गैंडाकोट नगरपालिका वडा नंं. ८ का ३५ वर्षीया काशिराम पौडेल र ४० वर्षीया सुर्यबहादुर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ

साँझ हावाहुरी आएको वखत कुखुरा फर्ममा कुखुरालाई दानापानी दिने क्रममा रहेका पोल्ट्री फर्मका सञ्चालकद्धय पौडेल र भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अत्यधिक ठूलो हावाहुरी चल्दा बासँबाट बनेको कच्चि खोर भत्किएर उनीहरुको मृत्यु भएको हो । घटनाबारे बिस्तृत जानकारी अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ९ : १८ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि