४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेभएको छ ।

आज साँझ ५ बजे गर्ने सम्बोधनमा कोरोना संक्रमणको अहिलेको अवस्थाबारे जानकारी गराउनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लाग्नु भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोरोना विरुद्धको सरकारको आगामी रणनीतिबारे प्रधानमन्त्रीले सम्बोधनमा समेट्नु हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सम्वोधन अघि मन्त्रिपरिषद् बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयलाई प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बुझिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ३ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको