२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

संविधान संशोधन विधेयक संसद बैठकमा पेश हुँदै



काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विधेयक आज संसद पेश हुँदैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची बनेको छ ।

विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वलीय बैठकको आह्वान गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियता जस्तो संवेदनशील मुद्दामा कुनै शर्त नराखी सबै दलहरु एकमत भएर सर्वसम्मत विधेयक पारित गर्नुपर्ने आग्रह गर्नुभएको थियो ।

विधेयकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा संविधानको अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले गत जेठ ९ गते संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ७ : १७ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा