४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश २ मा थपिए ४५ जना कोरोना संक्रमित, रौतहटमा मात्रै ३५ जना



काठमाडौं । प्रदेश २ मा फेरि ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार थपिएका मध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको