१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ ।

यसका साथै पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम सामान्य बदली रहि देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भू-भागमा वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी देशका पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै देशका पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ३२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा