१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

घोराहीमा ९ संक्रमित थपिए, ११ बर्षीया बालिकामा पनि संक्रमण



दाङ । दाङमा सोमवार थप नौं जनामा कोरोना संक्रमण भेटिएको छ । फेला परेका संक्रमित सबै घोराही उपमहानगरपालिकाका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका ९ नजना व्यक्तिहरुमा संक्रमण देखिएको हो ।
घोराही –१ का ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन । घोराही-२ का २६,४०,४५ र ४६ बर्षीय पुरुष र १९ बर्षीया एक युवतीमा कोरोना भेटिएको छ । त्यस्तै घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही=१७ का २० बर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।
संक्रमितहरु सबै केही दिन पहिले छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट संकलित २३२ नमूना परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेकाछन् ।
दाङ जिल्लामा संक्रमितको संख्या ४३ पुगेको छ । घोराहीमा संक्रमितको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ८ : ०९ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला