४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट अर्का एक जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत जेठ १३ गते भर्ना भएका दोलखाका ७६ वर्षीय वृद्धको आज मृत्यु भएको हो । उनलाई हमोनरोजीक स्ट्रोक भएको थियो ।

१५ गते स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको