२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री निवासमा परामर्श बैठक जारी, लकडाउनको मोडालिटीबारे छलफल हुंदै



काठमाडौं । लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको रणनिती बनाउन बिज्ञहरुसंग छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आगामि दिनमा सरकारले चाल्नु पर्ने कदम तथा जारी लकडाउनको मोडालिटीका बिषयमा परामर्श गर्न प्रधानमन्त्रीले आज मध्यान्ह परामर्श बैठक डाक्नु भएको थियो । बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरूको सहभागिता रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार बिज्ञ सहित सरोकारवालाहरुको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहित स्वास्थ्य सचिवको परामर्शमा बैठकमा उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ५ : ४३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति