२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मन्त्रीपरिषद बैठक बस्दै, लकडाउन मोडालिटीबारे निर्णय हुने



काठमाडौं । आज अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटीबारे छलफल हुनेभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा लडकडाउनको मोडालिटी परिर्वतन, विदेशमा अलपत्र परेका नेपालीको उद्धार लगायतका विषयामा छलफल हुदैछ ।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विषयविज्ञसँग जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सुझाव संकलन गर्नुभएको थियो ।

छलफलमा सहभागी अधिकांशले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका थिए भने लामो समयसम्म उद्योग कलकारखाना बजार ब्यवसाय बन्द हुँदा उद्योगी व्यवसायीले लकडाउन उल्लंघन गर्ने चेतावनी समेत दिएक छन् ।

विज्ञको सल्लाह र व्यवसायीको दवावपछि सरकार लडकडाउनको मोडालिटी परिवर्तन गर्ने सोचाईमा पुगेको हो । गत चैत ११ गतेदेखि जारी लकडाउन आज ७२ औं दिनमा पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : २४ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा