१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

प्रदेश ५ को रोल्पा र बांकेमा थपिए २७ संक्रमित



बुटवल। प्रदेश नम्बर ५ अन्तर्गत भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट मात्र आज २७ जनाको कोरोना पोजिटिभ रिपोर्ट पुष्टि भएको छ ।

अस्पतालको तथ्यांक अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिकाका एक महिलासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्य संक्रमित बाँकेका हुन् । संक्रमित हुनेमा बाँकेको कोहलपुर २ का एक जना पुरुष छन् । त्यस्तै, खजुरा–१ र ७ का २ पुरुष र राप्ती सोनारी ७ का एक महिलासहित पाँच जना पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी, वैजनाथ ३ का चार पुरुषमा पनि संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाकाका सात वर्षीय बालकमा समेत कोरोना संक्रमण भएको छ ।

प्रदेश नम्बर ५ मा १३६४ जनामा संक्रमण पुष्टी भएको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  २ : ३२ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको