७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवनको माडीमा ८ जनालाई कोरोना संक्रमण



चितवन । चितवनमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका सबै माडी नगरपालिकाका रहेको स्रोतले जनाएको छ । यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

योसंँगै चितवनमा कोरोना संक्रमितहरुको संख्या ३५ पुगेको छ जसमध्य २ जना निको भएर घर फर्किसकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको गत मंगलबार मात्रै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ३ : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज