२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्वतमा थप ४ जनामा कोरोना पुष्टि



पोखरा । पर्वत जिल्लामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्वतको कुश्मा नगरपालिका २ जना, महाशिला गाउँपालिका एक जना र जलजला गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक विनोद विन्दु शर्माले उनीहरुलाई जिल्लास्थित आइसोलेसनमा ल्याउने तयारी भैरहेको जानकारी गराउनुभएको छ । शुक्रबार मात्र पर्वतमा २० जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ३७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय