१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कोभिड १९ रोकथाम नियन्त्रणमा सरकारले गरेको खर्च सार्वजनिक, सरकारबाट ८ अर्ब ३९ करोड रूपैयाँ खर्च



काठमाडौं । सडकमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च पारदर्शी नभएको भन्दै हरेक दिन प्रदर्शन हुन थालेपछि कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्र [सीसीएमसी]को निर्देशन समितिले अहिले सम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको बिवरण सार्वजानिक गरेको छ ।

सडकमा १० अर्वको बिषय चकौरुपमा उठेपनि सीसीएमसीले सार्वजानिक गरेको हिसावमा ८ अर्व ३९ करोड ११ लाख खर्च भएको देखाईएको छ ।

सीसीएमसीको निर्णयअनुसार सार्वजनिक गरिएको खर्चमा संघिय सरकारबाट खर्च भएको ५ अर्ब ६२ लाख, प्रदेश सरकार मार्फत खर्च भएको १ अर्ब ३० करोड ४ लाख र स्थानीयतहबाट खर्च भएको २ अर्ब ९८ करोड ५१ लाख खर्च भएको उल्लेख गरिएको छ ।
खर्चको बिवरण :

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ११ : ३१ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय