४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु : मृत्यु हुनेको संख्या १८ पुग्यो



काठमाडौं । नेपालका कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताउनुभयो । त्यस्तै बाराका ५ वर्षीय बालकको पनि कोरोनाबाट मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

यो सगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ५ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको