४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँके डुडुवाबाट ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए



नेपालगन्ज । बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका ८ जना कोरोना संक्रमितहरु आज निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वार्ड नं. ४ शाहपुर्वा क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गर्नु भएको थियो । डुडुवा गाउँपालिकामा कुल २५ जना कोरोना संक्रमित रहेका छन । ८ जना घर फर्किएपछि अहिले १७ जना अझै आइसोलेशन वार्डमा रहेका छन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको