४ पुस २०८२, शुक्रबार | December 19, 2025

पदयात्रा व्यवसायीलाई घरभाडा सहुलियत दिन टानको आग्रह



पोखरा । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले समस्यामा परेका पदयात्रा पर्यटन व्यवसायीका लागि घरजग्गा बहालमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षलाई टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चलले आग्रह गरेको छ ।

टानले बन्दाबन्दीले पदयात्रा व्यवसायी निकै समस्यामा परेकाले तिनलाई सहुलियत प्रदान गर्न सम्बन्धित धरधनीलाई आग्रह गरेको हो ।

टान अध्यक्ष हरि भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पदयात्रा व्यवसाय बन्दाबन्दीभन्दा अगाडि गत पुसदेखि नै सुस्ताएको जनाउँदै यस क्षेत्रका पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पर्नेसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

क्षेत्रमा आफ्नो स्थिर सम्पत्ति भाडामा लगाउने घरधनी र पर्यटन व्यवसायीको मर्का बुझेर व्यवसायलाई पलायन हुन नदिई निरन्तरता दिइरहने वातावरणका लागि दुवै पक्षबीच सौहार्द र समझदारी व्यवहारको अपेक्षा टानले गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ३८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज