१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कपिलवस्तु, त्यस्तो जिल्ला जहां रेडक्रस बिजुली चोरी गर्छ



कपिलवस्तु । कपिलवस्तु त्यस्तो जिल्ला बनेको छ जहां नागरिकको सेवामा खटिने रेडक्रस जस्तो पवित्र संस्थाले समेत बिजुलीको चोरी गर्दछ । बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीले रेडक्रस कार्यलय कपिलवस्तुले बिद्युत चतुहावत गर्दैगरेको २ हर्स पावरको मोटर बरामद गरेपछि रेडक्रसले बिजुली चोरेको पुष्टि भएको हो । चुहावत नियन्त्रणका लागि निस्केको टोलिले रेडक्रस सहित ८ ओटा २ हर्स पावरका मटर पम्प हरु नियन्त्रणमा लिएको जनाएको छ ।

विद्युत चुहावट नियन्त्रणका लागि गएका कर्मचारीहरुले कपिलवस्तु नगरपालिका वडा नं २ मा रहेको जिल्ला रेडक्रस कार्यलयको १ थान, यशोधरा गाउपालिका वडा नं ६ पर्सोहिया वाट २ थान, तथा मायादेवी गाउपालिका वडा नं १ सेमरौटी बाट १ थान , वडा नं ५ सिसनिया बाट १ थान, वडा नं ८ विजुवा,लेहरपुरवा र जमुनी बाट ३ थान गरी जम्मा ८ ओटा मटर पम्प नियन्त्रणमा लिइएको बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्र का इन्जिनियर विशाल लामिछानेले बताएका छन ।

रेडक्रस सहित स्थानीयले हुक फंसाएर बिजुली चोरी गरेको बिद्युत प्राधिरणले आरोप लगाएको छ । तराईका अधिकांस जिल्लाहरुमा हुक फंसाएर बिजुली चोरी गर्ने गरिएपनि बिद्युत प्राधिकरणको नियमित अनुगमन नहुंदा बिद्युतको ठूलो मात्रामा चुहावत हुने गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४३ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ