९ चैत्र २०८२, सोमबार | March 23, 2026

सिद्धबाबा सडक खण्डमा पुनः तिनाउ खोलामा जिप खस्यो, ६ जना घाईते



बुटवल । पाल्पाको दोभानबाट बुटवल तर्फ आईरहेको इसुजु डबलक्याप जिप सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको छ ।

केहिबेर अगाडी दुर्घटना भई खोलामा खसेको गाडीबाट घाइते भएका ६ जनालाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेहरुहरुमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ ।

बुटवल तर्फ आईरहेको प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको कार सिद्धबाबा मन्दिर देखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ४ : ५१ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा