४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्वारेन्टिनमा बसेकाहरुलाई मनोसमाजिक परामर्श सेवा



कपिलपवस्तु । कपिलवस्तु जिल्लामा अहिले क्वारेनटाइनमा बसेका हरु लाई मानसिक तनाव त्रास तथा चिन्तामा बसेका लाई उनिहरुको मनोवल उच्च पार्न मनोसमाजिक परामर्श दिइएको छ ।

क्वारेनटाइनमा बस्नेहरुको मनोवल खस्ने उनीहरु बढी चिन्तामा हुने सम्भावना बढी रहेको भन्दै उनीहरुलाई मनोपरामर्श दिइएको हो । इन्द्रेणि ग्रामणि विकास केन्द्रद्वरा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द (सामि)द्वरा परामर्श सेवा दिइएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं ११ रेहरामा रहेको क्वारेनटाइनमा पुगि त्यहा बसेकाहरु लाई परामर्श सेवा दिदै उनीहरु लाई योग शिक्षा अभ्यास, आत्मवल बलियो बनाउन, मन भित्रबाट डर त्रास हटाउन सिकाइएको मनोसामाजिक परामर्शकर्ता अनन्त न्यौपानेले बताइन ।

यसैगरी यस नगरपालिकाको अरु क्वारेनटाइन रहेका हरुलाई लाई पनि परामर्श सेवा दिइने न्यौपानेले जानकारी दिइन । विशेष गरी क्वारेनटाइनमा रहेको लाई ध्यानमा राखी तिनीहरु लाई परामर्श सेवा दिइएको इन्द्रेणि ग्रामणि विकाश केन्द्र का अध्यक्ष विण्णु प्रसाद पौडेलले बताएका छने ।

शिवराज नगरपालिका ,कपिलवस्तु नगरपालिका मा परामर्श सेवा शुरु भइ सकेको र वाणगंगा नगरपालिका ,मायादेवी गाउपालिकामा थप परामर्श सेवा शुरु गर्ने तयारी भइरहेको पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको