४ पुस २०८२, शुक्रबार | December 20, 2025

बांकेमा प्रतिबन्धित बाघको छाला र हड्डी सहित १ जना पक्राउ



नेपालगन्ज । गैर कानुनीरुपमा लुकाई राखेको टाटे बाघको छाला सहित बांकेबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

आज सांझ नेपाल प्रहरीको ५ नम्बर प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले बाँके राप्तीसोनारी १ सिमलघारी बस्ने नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखिईएको टाटेपाटे बाघको छाला,र हड्डी सहित घर्तीलाई पक्राउ गरेको छ ।

बिशेष सुचनाका आधरमा प्रहरीको संयुक्त टोलिले घर्तीको घरमा खानतलासी गर्दा प्रतिबन्धीत टाटे बाघको छाला र हड्डी फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीलाई बन्य जन्तु तस्करीको अभियोगमा आवस्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको