४ पुस २०८२, शुक्रबार | December 19, 2025

लियो क्लब अफ बुटवल खस्यौलि युथको पद हस्तान्तरण



बुटवल । लियो क्लब अफ बुटवल खस्यौलि युथको पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

लियो बर्ष २०१९/२०२० का अध्यक्ष राजिव जंग कुवरले बर्ष २०२०/२०२१ का अध्यक्ष होमनाथ सापकोटालाई पद हस्तान्तरण गरेका छन् ।

क्लवका अध्यक्ष कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषदका अध्यक्ष सरोज कंडेल, विशिष्ट अतिथि लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेल, मुक्ति श्रेष्ठ, सल्लाहकार बाबुराम बोहोरा, सुदिप बेल्बासे, रमेश अर्याल, शित्तल ज्ञवाली वर्ष २०/२१ का लियो एड्भाइजर ज्ञानु पुन लगायतले बोल्नुभएको थियो ।

सो अबसरमा बर्ष १९/२०की सचिव कल्पना डुम्रेल बर्ष २०२०/२०२१ को सचिब दिपक खरेललाई माइनन्युट प्रदान गर्नुभएको छ । क्लवले सामाजिक काम गर्दे आइरहेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको