२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डका कर्मचारीले साधारण सेयर भर्न नपाउने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डका कर्मचारीले साधारण सेयर भर्न नपाउने भएका छन् ।

संसदको अर्थ समितिले गठन गरेको उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्दै कर्मचारीलाई साधारण सेयरमा आवेदन दिन रोक लगाउने निर्णय गरेको छ ।

उप समितिले बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेल गर्ने गरेको आरोप लगाएको छ । उपसमितिले बुझाएको प्रतिवेदनमाथि अर्थ समितिमा छलफल भएपछि के गर्ने भन्ने निर्णय समितिले गर्छ ।

अब नियामकका कर्मचारीहरुले आफूसँग के कति सेयर छ भनेर सार्वजनिक पनि गर्नु पर्ने छ। अब कर्मचारीहरुले आफूसँग के कति सेयर छ भनेर सार्वजनिक पनि गर्नु पर्ने छ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  २ : ०७ बजे

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा