२० माघ २०८२, मंगलबार | February 4, 2026

ऋणको किस्ता तथा ब्याज तिर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुलाई ऋणको किस्ता तथा ब्याज तिर्न आग्रह गरेको छ ।

महासंघले मंगलबार सार्वजनिक सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तथा ब्याज तिर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महासंघले तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था हुन महासंघ सम्बन्धित निकायसँग अनुरोध गरेको जनाएको छ ।

महासंघले बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा छलफल गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ४ : ०३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको