११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नारायणी नदीमा बाढीको वितण्डा, हात्तिको प्रतिमा बग्यो



चितवन । पहाडी जलाधार क्षेत्रमा अत्याधिक वर्षा भएपछि नारायणी नदीको बहाव निकै बढेको छ ।

नारायणीको जलसतहले खतराको तह समेत पार गरेको छ स्थानीय प्रशासनले जनाएको छ । बाढीले नदी किनारमा रहेका हात्तिका दुई वटा प्रतिमा बगाएको छ ।

देवघाट स्थिन बाढी मापन केन्द्रमा नारायणीको जलसतह ९ दशमलव १२ मिटर मापन गरिएको छ ।

नदीको जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ । यस्तै, नारायणी पुल मुनिको जलसतह १२ दशमलव २४ पुगेको छ ।

पानी पर्ने क्रम नरोकिएका कारण अझै पानीको सतह बढ्ने भन्दै चितवन र नवलपरासी प्रशासनले चेतावनी जारी गरेको छ ।

नदीको तटीक्ष क्षेत्रमा बस्ने चितवन र नवलपरासीका मानिसलाई सतर्कता अपनाउन दुवै जिल्लाका अधिकारीहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ४८ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा