२० माघ २०८२, मंगलबार | February 4, 2026

राष्ट्रिय बाणिज्य बैंकको सम्पुर्ण ब्याजदर एकल अंकमा, ९.३२ प्रतिशतमा कर्जा पाइने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले  सम्पुर्ण  कर्जाको  ब्याजदर एकल अंकमा ल्याएको छ ।

बैंकले यही बुधबारबाट लागु हुने गरी सवै ग्राहकको लागि कर्जाको  ब्याजदर एकल अंक ९.३२ प्रतिशतमा ल्याएको हो ।

कोभिड–१९ को प्रभावमा परेका ग्राहकका लागि आर्थिक राहत होस भन्ने उद्देश्यले कर्जाको  ब्याजदर कम गरेको बैंकले जनाएको हो ।

बैंकको बेस रेट ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेशमा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा दिइराखेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १२ : ४५ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको