२० माघ २०८२, मंगलबार | February 3, 2026

प्रतिबन्धित कारेक्स सहित बाँकेको डुडुवाबाट २ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित लागुऔषध ६५ सि.सी. कोरेक्स सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

गय राती बाँकेको डुडुवामा चेकजाँच गर्ने क्रममा प्रहरी टोलिले भारतबाट आउदै गरेको डुडुवा १ का आशिष अहिर र राज कुमार यादवबाट सो कारेक्स बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको बोराको खानतलासी गर्दा कारेक्स भेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

भारतमा चिकित्सकको प्रिस्केप्सनका आधारमा खोकिका बिरामीले प्रयोग गर्ने कोरेक्सलाई नेपालमा भने लागुऔषधकारुपमा प्रयोग हुने भन्दै प्रतिबन्ध लगाईएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १ : १२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली