२४ श्रावण २०८३, आइतबार | August 9, 2026

राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकारमा बागलुङका पौडेल नियुक्त



काठमाडौं । सहकारी विज्ञ डा. ज्ञानेन्द्र प्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार नियुक्त भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको अध्यक्षतामा बसेको सहकारी बोर्डको कार्यकारी समिति बैठकले पौडेललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९को दफा १६ मा व्यवस्था भए बमोजिम बोर्डको सल्लाहकार नियुक्त पौडेलले ‘क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज को-अपरेटिभ सोसाइटी’मा विद्यावारिधी गरेका छन् ।

बागलुङ नगरपालिका वडा नं. १२, अमलाचौर निवासी पौडेल करिव दुई दशकदेखि सहकारी अभियानमा संलग्न छन् । पौडेलले सहकारीसम्बन्धी कैयौं पुस्तक तथा अनुसन्धानमुलक लेख प्रकाशित गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०५ बजे

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

सुनसरी । “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक