२१ माघ २०८२, बुधबार | February 4, 2026

प्रविधिमा फड्को मार्दै माछापुच्छ्रे बैंक,वीच्याट वालेट (WeChat Wallet) बाट शुरु गर्यो भुक्तानी सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेट (We Chat Wallet) बाट हुने भुक्तानी सेवा भित्राएको छ ।

प्रविधिमा फड्को मार्दै बैकले नेपालमा पहिलोपटक वीच्याट वालेट (We Chat Wallet) को भुक्तानी सेवा भित्र्याएको हो ।
माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा वीच्याट वालेट (We Chat Wallet) संचालनमा ल्याएको जनाएको छ ।

अब नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट सबै प्रकारका वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : १६ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु